दुर्गम क्षेत्रमा चिकित्सक पठाउन सरकारलाई संसदीय समितिको निर्देशन
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १३:३२:२
१ असार, काठमाडौं । संसदीय समितिले दुर्गम क्षेत्रमा चिकित्सक र नर्सको व्यवस्थापन तत्काल गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले काजमा कर्मचारी बस्ने प्रवृत्ति हटाइ दुर्गम स्थानमा रिक्त रहेका दरबन्दीमा डाक्टर र नर्सहरूको तत्काल व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १२ बुँदे निर्देशन निर्देशन दिएको हो । समितिले १२ बुँदे निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई भनेको छ ।
दक्ष चिकित्सक र नर्सको अभावमा ग्रामीण भेगका विकट बस्तीमा बालबालिकादेखि सुत्केरीसम्मले अकालमै जयन गुमाउनुपर्ने विवशता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
रवि लामिछानेको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार