बागमती प्रदेश सरकारले विश्व विद्यालय स्थापना गर्ने, ५ करोड विनियोजन
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १६:३५:१५
१ असार, काठमाडौं । बागमती प्रदेश सरकारले विश्व विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री बहादुर सिं लामाले प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धामा जान पनि विश्व विद्यलयको स्थापना हुने जिकिर गरेका छन् । विश्वविद्यालय स्थापनाका लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार