नक्कली शरणार्थी मुद्दामा खाँण र रायमाझीसहित १६ जना जेल चलान
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १८:२३:२३
१ असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरण मुद्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण , टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्न आदेश भएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्याैपानेको इजलासले शुक्रबार उनीहरूलाई पुर्पक्षका लागि कारागार थुनामा राख्न आदेश गरेको हो ।
प्रतिवादी लक्ष्मी महर्जन र टंक गुरूङलाई भने धरौटीमा छाड्न आदेश भएको छ । उनीहरूलाई जनही ५ लाख र १० लाख रूपैयाँ धराैटी लिएर थुनामुक्त गर्न आदेशभएकाे छ ।
ती मध्ये १८ जना मात्र पक्राउ परेका थिए । प्रतिवादीहरूविरुद्ध कैद सजाय र २८ करोड भन्दा बढी बिगो दाबी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार