प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १८:५१:१५
१ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, उद्योग वाणिज्य र भौतिक पूर्वाधार मन्त्रालयमाथिको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको विनियोजन विधेयकमाथि छलफल सकिएको छ । छलफलमा करिब ३ दर्जन भन्दा बढी सांसदले भाग लिएका थिए ।
अर्को बैठक आउँदा आइतबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिएका छन् । आइतबारको बैठकमा पर्यटन, संघीय मामिला र स्वास्थ्य मन्त्रालयमाथि विनियोजन विधेयकमाथि छलफल हुने सभामुख घिमिरेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
पुष २९, २०८१ सोमबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार