आईसीसी विश्वकप क्रिकेट छनोटः करण एक्लैले झारे अमेरिकाको ४ विकेट
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १४:३४:९
५ असार, काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका करण केसी एक्लैले ४ विकेट झारेका छन् ।
जिम्बाबेको राजधानी हरारेमा जारी खेलमा नेपालले आज दोस्रो खेल खेलिरहेको छ । आज अमेरिकासँगको खेलमा टस जितेर बलिङ रोजेको नेपालले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
अमेरिकाले १८ रनको कूल स्कोरमा चार विकेट गुमाएको हो । ओपनर लाई एलबीडब्लू गरेका करणले लाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।
त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट स्टेभेन टेलर, सैतेजा मुक्कामल्ला, अमेरिकाका कप्तान एरोन जोन्स र नोस्थुस केन्जीगलाई आवउट गराए । एरोन जोन्स अमेरिकी टोलीका कप्तान हुन् । उनलाई २ रन र केन्जीलाई एक रनमै पभेलियन फर्काए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार