आईसीसी विश्वकप क्रिकेट छनौट : अमेरिकाद्वारा नेपालसामू २०८ रनको लक्ष्य प्रस्तुत
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १६:४५:३५
५ असार, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई २०८ रनको सामान्य लक्ष्य दिएको छ ।
जिम्बावेको राजधानी हरारेमा आज टस जितेर नेपालले बलिङ गरेको प्रतियोगितामा अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन मात्र बनाएको हो ।
अमेरिकालाई अलआउट गर्ने क्रममा करण केसीले ३३ रन दिएर चार विकेट लिए । गुलशन झाले ३ विकेट, दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।
शायन जहांगिरले अमेरिकाका लागि सर्वाधिक एक सय रन बनाएका थिए । उनले ७९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार