घुस प्रकरणमा प्रहरीका असईविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार ११:३६:१८
६ असार, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक (असई) सचिनकुमार भदैसवारविरुद्ध विशेष अदालत काठमाडाैंमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले घुस रकमसहित पक्रउ गरेका उनीविरुद्ध आयोगले मंगलबार भ्रष्टाचार कसुरमा कैद सजाय र जरिवानाको मागदाबी सहित मुद्दा दायर गराएको हो ।
बिगो र कैद सजायको दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए । आयोगले टोलीले भदैसवारलाई विशेष सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले गत चैत ३० गते मुद्दा मिलाइदिने बहानामा इलाका कार्यालय नजिकैबाट सेवाग्राहीबाट लिएको ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार