खुमलटारको धान रोपाइँमा विप्लव
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १५:१३:१
६ असार, काठमाडौं । हालै घोषणा भएको समाजवादी मोर्चाका एक घटक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ललितपुरको मुखलटार पुगेर किसानसँगै धान रोपाइँमा सहभागी भएका छन् ।
पार्टीको उपत्यका ब्युरोको पहलमा बुधबार गरिएको उक्त धान रोपाइँ महासचिव बिप्लवले धान रोप्दै सुरुवात गरेका छन् । थिए । उक्त धान रोपाइँमा पार्टी विभिन्न तहका नेताहरुसहित स्थानीय नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।
रोपाईँ सुरु गर्नुअघि अन्तर्राष्ट्रिय श्रमिक गीत गाएका थिए । नेकपाले हरेक जिल्ला पार्टी संगठनलाई उत्पादनको अनिवार्य नीति लागू गर्दै आएको छ । पार्टीले आफ्नै उत्पादनमा पार्टीका नेता कार्यकर्ताले खानेकुराको बन्दोबस्ती गर्नुपर्ने नीति लिएको बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री ओली खुसी
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार