संशोधित नागरिकता ऐन कार्यान्वयन हुने भएपछि आन्दोलनकारीहरुले मनाए खुशियाली
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १९:६:१७
७ असार, काठमाडौं । सर्वोच्च अदालतले बिहीबार संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न आदेश दिएपछि नागरिकता पाउनुपर्ने माग गर्दै दुई साताभन्दा बढी समयदेखि माइतीघर मण्डलामा आन्दोलन र धर्ना चलाउँदै आइरहेका आन्दोलनकारीहरुले खुशियाली मानाएका छन् ।
ऐन कार्यान्वयन नगर्न परेको रिटलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेर ऐन कार्यान्वन गर्न अन्तरिम आदेश दिएको थियो ।
ऐनअनुसार अब जन्मसिद्धका नागरिकका सन्तानले वंशज नागरिकता र नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह लगत्तै नेपाली नागरिकता पाउने बाटो खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार