आज लोकल बन्दा प्रतिकेजी १० रूपैयाँमा पाइने
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १०:५४:४७
८ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल बन्दा सबैभन्दा सस्तो ९ रूपैयाँ ६० पैसा पर्नेछ भने किवि सबैभन्दा महङ्गो रहेको छ । यो दिन कालीमाटीमा किविको मूल्य प्रतिकेजी ७५० रूपैयाँ रहेको छ । त्यस्तै, आभोकाडो प्रतिकेजी ६५० रूपैयाँ र टनेलको गोलभेडा सस्तो प्रतिकेजी १२ रूपैयाँ ८० पैसा तोकिएको छ ।
ठुलो नेपाली गोलभेडा, हाइब्रीड काक्रो र झिगूनी प्रतिकेजी ४५ रूपैयाँ, भारतीय गोलभेडा, परवर र हरियो खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ४३ रूपैयाँ ५० पैसा तोकिएको छ भने भारतीय रातो आलु, रायोको साग, लाम्चो फर्सी र लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४८ रुपैयाँ ८० पैसा, लोकल गाजर ११५ रुपैयाँ, स्थानीय काउली, तने बोडी र भिण्डी ८५ रुपैयाँ कायम गरिएको छ ।
स्थानीय ज्यापु काउली प्रतिकेजी ११५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा कायम भएको छ।
यस्तै, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ७५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ र पुदीना १३५ रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार