प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने- ‘मधेशमा बजेट कम छुट्याइएको भन्ने कुरा साँचो होइन’
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १२:१:५
८ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नोत्तर कार्यक्रम जारी छ । बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बजेट, राष्ट्रिय गौरवका आयोजना, संशोधित नागरिकता ऐन, रोजगार, कृषि, प्राकृतिक प्रकोप लगायत समसायिकदेखि राष्ट्रियतासम्बन्धी प्रश्न राख्ने क्रम जारी छ ।
सांजय चौरासियाले मधेश प्रदेशमा बजेट किन कम छुट्याइयो ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा छुट्याइएको रकम कम नभएको बताए ।
उनले संघीय मर्म र आवश्यकता बमोजिम विधिसम्मत रुपबाटै उचित मात्रामा छुट्याइएको बताए । उनसले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लिरियन्सको काम आगामी आर्थिक वर्षबाट सुरु गरिने बताए ।
सांसद अनितादेवीकाे प्रश्नमा प्रधानमन्त्रीले भारतसँग विद्युत बिक्रीबारे छिट्टै सम्झाैता हुने तयारी भइरहेकाे बताए ।
साथै सांसद अम्बिका बस्नेतले राखेकाे प्रश्नमा शिवपुरी निकुञ्च क्षेत्रभित्र सर्वसाधारणले
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार