युआनको विश्वव्यापी भुक्तानी शेयर मे महिनामा बढ्यो
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १५:३२:४८
१० असार, एजेन्सी । चिनियाँ मुद्रा रेन्मिन्बी 'आरएमबी' वा युआनले मे महिनामा विश्वव्यापी भुक्तानीमा आफ्नो हिस्सा बढाएको छ । आरएमबीको विश्वव्यापी शेयर अप्रिलमा २.२९ प्रतिशतबाट गत महिना २.५४ प्रतिशतमा बढेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन वित्तीय सन्देश सेवाको विश्वव्यापी प्रदायक कम्पनीले जनाएको छ ।
आरएमबी सबैभन्दा सक्रिय मुद्राको सूचीको पाचौँ स्थानमा छ । यसको भुक्तानी मूल्य एक महिना अघिको तुलनामा २०.३८ प्रतिशतले बढेको छ । युरोजोन बाहेक अन्तरराष्ट्रिय भुक्तानीको सन्दर्भमा आरएमबी १.५१ प्रतिशतको शेयरका साथ छैठौँ स्थानमा छ ।
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र अपतटीय आएमबी लेनदेनको लागि सबैभन्दा ठूलो बजार हो जसले ७३.४८ प्रतिशत ओगटेको छ भने बेलाइत र सिङ्गापुरमा क्रमशः ५.१७ प्रतिशत ३.८४ प्रतिशत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार