आफूमाथि बोतल प्रहार गर्नेलाई कारवाही नगर्न प्रकाश सपुतको आग्रह
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १६:४०:२
११ असार, काठमाडौं । स्टेज प्रस्तुतिका लागि रोमानिया पुगेको कलाकार एवं गायक प्रकाश सपुतले आफूमाथि बोतल प्रहार गर्नेलाई कारवाही नगर्न आग्रह गरेका छन् ।
स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि नेपाली दर्शकले बियरको बोतल प्रहार गरेका थिए । प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरी कारवाहीको प्रक्रिया स जारी राखेको बेला उनले थुनामुक्त गर्न आग्रह गरेका हुन् ।
बोतल प्रहार गर्नेलाई आफूले माफी दिइसकेकाले थप कारबाही नगर्न रोमानियाका प्रहरी अधिकारीलाई उनले आग्रह गरेका हुन् । उनी रोमानियामा छन् ।
उनले ‘बोल माया’ बोलको गी गाउँदै गर्दा उनीमाथि बोतल प्रहार भएको थियो । प्रहारबाट सपुतको नाकमा चोट लागेको छ । प्रीति अाले पनि प्रस्तुतिका क्रममा राेमानियामै रहेकी छन् ।
त्यहाँ रहेका नेपालीहरूकाे संगठनले आयाेजना गरेका ‘याद नेपाली म्युजिक फेस्टिबल २०२३’ मा सहभागी हुन उनीहरू त्यहाँ पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार