प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम र सचिवमा सन्तोष अधिकारी निर्वाचित
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार २०:५८:४९
११ असार, काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं जिल्ला अधिबेशनबाट अध्यक्षमा गौतम र सचिवमा सन्तोष अधिकारी निर्वाचित भएका हुन् ।
शाखाको नवौं जिल्ला अधिबेशनको निर्वाचनका लागी अध्यक्षमा दिलिप प्रकाश कार्की र महेश्वर गौतमले उम्मेदवारी दिएका थिए । कुल ४५२ खसेको मतमा अध्यक्ष गौतमले ३१० मत ल्याएर विजयी भएका थिए भने उनका प्रत्यासी कार्कीले १२९ मात्रै मत ल्याएकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।
त्यस्तै सोमबार सम्पन्न शाखाको नवौं जिल्ला अधिबेशनमा सचिवका उम्मेद्वार सन्तोष अधिकारीले २८५ मत ल्याएर निर्वाचित भएका छन्, भने उनका प्रत्यासी केशवप्रसाद पाण्डेले १५९ मात्रै मत ल्याएका छन् । निर्वाचनमा ११ मत बदर भएको छ । युनियनले उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु सर्वसम्मत टुंगो लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार