दिव्यश्वरी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार ११:४५:१४
१२ असार, काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । हाल कायम चुक्त पुँजीको १ बराबर १ को अनुपातमा शेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।
उक्त शेर निष्काशन गर्न कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिव्यश्वरी हाइड्रोपावर कम्पनीबीच हिजो आइतबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतमा मेगा क्यापिटलको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत 'सीईओ' शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् । यस्तै, कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्ध कृष्ण मानन्धरले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार