बकर ईदमा १४ गते सार्वजनिक बिदा
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १४:१८:४२
१२ असार, काठमाडौं । सरकारले मुस्लिम समुदायले मनाउने बकर ईदमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले आज प्रेस सूचना जारी गर्दै यही असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने जानकारी दिएका छन् । नेपालमा इस्लाम धर्म मान्ने मुस्लिम समुदायको संख्या उल्लेख्य मात्रामा रहेको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न समुदायले मनाउने चाड र मान्ने धर्म लगायतमा सरकारले दिने सार्वजनिक बिदा कटौती गरेपनि सर्वोच्च अदालतको परमादेशबाट ओलीबाट विस्थापितपछि आमनिर्वाचनपछि गएको पुष १० मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारले गत चैत १२ गते विभिन्न धर्मालम्वीहरुले मान्ने धार्मिक पर्व र परम्परागत चाडमा सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको थियो । सोही आधारमा आज गृह मन्त्रालयले बिदाको सूचना प्रकाशित गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार