मन्त्रालयगत विनियाेजन बजेटमाथि छलफल सकियाे, प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्ने
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १८:३१:५९
१२ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले गएको जेठ १५ मा प्रस्तुत गरेको बजेटअन्तर्गत अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, कृषि तथा पशुपंक्षी मन्त्रालयमाथि विनियोजित विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले दिएका छन् ।
याेसँगै मन्त्रालयगत विनियाेजन बजेट शीर्षकमाथिकाे छलफल सकिएकाे छ । अर्काे बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने भएकाे छ । संघ सरकारसँग २५ मन्त्रालय छन् ।
भोलिको बैठकमा राष्ट्रिय योजना आयोगकाे सिचिवालय, मन्त्रिरिषद् एवं प्रधानमन्त्रीकाे कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमाथि विनियोजित बजेटमाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची रहेको सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिएका छन् । बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी उनले दिए । भोलि बजेट पारितका लागि सदनमा अर्थमन्त्री डा. प्रकाशरणमहतले प्रस्ताव गर्ने संभावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार