मलेसियामा अलपत्र नेपाली मजदुरबारे सांसद पैडेलले गराए सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार ११:५९:३९
१३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मलेसियामा अलपत्र परेका नेपाली श्रमिकहरुको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै नेपालका विभिन्न म्यानपावर कम्पनीले रोजगारका लागि मलेसियामा पठाएका रोजगारदाता कम्पनीले काम नदिई अलपत्र पारेको र अहिले भोकभोकै बस्न बाध्य भएको भन्दै तत्काल उद्धार गरी नेपाल फिर्ता ल्याउने व्यवस्था गर्न माग गरे । साथै गलत तरिकाले उनीहरुलाई मलेसिया पुर्याउने म्यानपावर कम्पनीमाथि तुरुन्त कारवाहीको दायरामा ल्याउन माग गरे ।
बत्तिसपुतलीको मोभिरा र सामाखुशी न्यूक्यापिटल म्यानपाव कम्पनीले मासिक ५८ हजार नेपाली रुपैयाँ तलब पाउने सम्झौता गरी मलेसिया पठाएको पाइएको छ । हाल मलेसियामा ४४ कामदार ३२ दिनदेखि अलपत्र परेका छन् । उनीहरु एउटै कोठामा कोचिएर बस्न विवश भएको र खानेपानीको रुपमा ट्वाइलेटको पानी खान बाध्य भएको पीडित उनीहरुले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार