ख्वप विश्वविद्यालयको विधेयक टुंगिने चरणमा छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १३:२२:२५
१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भक्तपुरमा स्थापनाका लागि प्रस्तावित ‘ख्वप विश्वविद्यालय’को विधेयक ल्याउने अन्तिम चरणमा रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विधेयक बनेर सहमतिका लागि अर्थमन्त्रालयमा पुगेको र त्यहाँबाट पास भएर आएपछि अनुमोदनका लापग संसदमा पेस गरिने जानकारी दिए ।
साथै, नेपाल र भारतका प्रवुद्ध वर्गले तयार पारेको प्रतिवेदन चाँडै बुझ्ने र दुई देशबीच सीमा समस्यादेखि असमान सन्धि–सम्झौता पुनरावलोकनको विषय सुरु हुने विश्वास व्यक्त गरे । साथै वैदेशिक राजगारीमा जाने नेपाली श्रमिक नेपालीहरुलाई ठगी गर्ने र झुक्याउने काम म्यापावर कम्पनीहरुले बढवा दिइरहेको र यसमा संलग्नमाथि कारवाही गर्न सरकार तदारुकतासाथ बढिरहेको बताए ।
विधेयकको मस्यौदा तयार पारी बजेट व्यवस्थाका लागि सहमतिका लागि अर्थमन्त्रालयमा पुर्याइएको जानकारी यसअघि कानूनमन्त्री धनराज गुरुङले बताएका थिए ।
हिलो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार