बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १३:३१:१५
१३ असार, काठमाडौं । बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १००५ हकप्रद शेयर निष्काशनका लागि नियामक विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो ।
आयोगले पूर्वस्वीकृति लिएर हकप्रद शेयर निष्काशन प्रस्ताव आगामी साधारण सभामा पेस गर्ने कम्पनीले जनाएको छ । हाल बरुणको चुक्ता पुँजी ५३ करोड ५८ लाख रूपैयाँ रहेको छ । नियामकको स्वीकृतिपछि हकप्रद शेयर जारी भएमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रूपैयाँ भन्दा बढी हुनेछ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बरुणले १ करोड ४२ लाख रूपैयाँ नाफा कमाएको छ । प्रति शेयर आम्दानी वार्षिक ४ रूपैयाँ ४० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११२ रूपैयाँ ८२ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या, यस्तो रहेछ कारण
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार