सत्तारुढ दल जनमत पार्टी बजेटको विपक्षमा उभिने
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १३:५६:६
१३ असार, काठमाडौं । सत्तारुढ जनमत पार्टी सरकारले ल्याएको आव २०८०/८१ का वार्षिक बजेटको विपक्षमा उभिने भएको छ । बजेटप्रति असन्तुष्ट रहँदै आएको चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले बजेट पास गर्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
संघीय संसदमा जनमतका ६ सांसद छन् । बजेट पासका लागि आज प्रतिनिधिसभाको बैठकमा निर्णायर्थ पेस गरिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले राउतलाई आग्रह गर्दै आएका छन् । सरकारलाई समर्थन गर्ने आठ दलमध्ये जनमतले बजेटमा सरकारलाई असहयोग गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रको नेतृत्वमा सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी लगायत बजेट पास गर्न मतदान गर्न ह्वीप लगाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार