कानुनमन्त्री अनुपस्थित भएपछि न्याय परिषद् बैठक बस्न सकेन
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १५:२:९
१३ असार, काठमाडौं । न्यायपरिषद्को बैठक स्थगित भएको छ । कानुनमन्त्री अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो । बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।
सर्वोच्च अदालतमा ६ तथा उच्च र जिल्ला अदालततर्फ रिक्त २७ न्यायाधीश नियुक्तिका लागि नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले परिषद्को बैठक बोलाएका थिए ।
मंगलबार बसेको बैठक बिना निष्कर्ष टुगिएपछि आजका लागि बैठक बोलाएका थिए । बैठकका मुख्य एजेण्डा न्यायाधीशहरुको नियुक्ति रहेका छन् आज बाेलाइएकाे बैठक स्थगित भएकाे परिषदले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
इजरायलका २४ बन्दी रिहा गर्न हमास तयार
पुष २२, २०८१ सोमबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार