तामाकोशी पाँचाैं निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १५:५२:२६
१३ असार, काठमाडौं । उनन्नसय मेगावाटको तामाकोशी पाँचौं जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का आह्वान भएको छ ।
चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलद्यिुत आयोजनाको टेलरेसबाट निस्कने पानीलाई डाइभर्सनमार्फत लिएर बनाइने यस आयोजनाको सिभिल संरचना र हाइड्रोमेकानिल इक्विपमेन्टको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
दुई प्याकेजमा निर्माण हुने आयोजनको दोस्रो प्याकेजमा ट्रान्समिसन लाइनको ठेक्का आह्वान हुने भएको छ । बोलपत्र आवेदन पेस गर्न दुई महिनाको समय दिइएको छ । इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बोलपत्र आह्वान गरिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन तयार भइसकेको छ ।
यस आयोजनाको लागत सवा २१ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसमध्ये कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गर्ने सुनिश्चिता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार