‘विनियोजन विधेयक २०८०’ बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १६:४८:५४
१३ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक २०८०’ बहुमतले पारित भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेको विधेयकलाई १४७ सदस्यको समर्थनमा पारित भएको हो ।
विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ । ‘विनियोजन विधेयक २०८०’ बहुमतले पारित भएको घोषणा गरे । तटस्थमा शून्य मत परेको छ । प्रतिनिधिसभाका २७५ मध्ये बैठकमा २५५ सदस्य उपस्थित थिए ।
पारितसँगै विधेयक बजेटको अंग बनेको छ । बजेटसम्बन्धी विधेयकमा मतदान भएको संभवतः यो पहिलो पटक हो ।
अहिले मन्त्री महतले पारितका लागि ‘आर्थिक विधेयक २०८०’ लाइ सदनमा पेस गरेका छन् । सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
वैज्ञानिकहरूले गरे भारत दुई भागमा टुक्रिरहेको खुलासा
माघ ३, २०८१ बिहिबार
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो, कारोबार ३ करोड भन्दा माथि
माघ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
माघ ३, २०८१ बिहिबार
सैफअली खान माथी मध्यरातमा आक्रमण गर्ने तीन जना पक्राउ
माघ ३, २०८१ बिहिबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार