नेपाल तरुण दलमा जम्बो तदर्थ समिति गठन, मनोनित ४ सयमध्ये अधिकांश नेताकै निकट
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार ११:४२:५२
१४ असार, काठमाडौं । नेपाली कांग्रेसले भातृ संगठन नेपाल तरुण दलको तदर्थ समिति गठन गरेको छ । केन्द्रीय समितिमा सात प्रदेशबाट ४ सय जना मनाेनित भएका छन् । गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरू मनोनयन गरेको हो ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् ।
मनोनीत ४ सयमध्ये अधिकांश नेताकै निकट भएको भन्दै चर्को असन्तुष्टि पनि बढेको छ । लामो समय देखि पार्टीमा काम गरेकालाई अवसर नदिएर नेताका निकट र आफन्तलाई बढी प्राथमिकता दिएको अधिकांशको गुनासो छ ।
पार्टीको आन्तरिक विवादका कारण तरुण दलसहित कांग्रेसका भातृ संस्थाहरूले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन् । महाधिवेशन हुन नसकेपछि तदर्थ समिति बनाइएको हो ।
मनोनयन भएका सदस्यहरू
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहको भनाइ
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
एप्पलका मालिकले कुम्भ मेला बारे लेखेको पत्र ६ करोड अमेरिकी डलरमा लिलामी
माघ ३, २०८१ बिहिबार
फिटनेश एपवाट पनडुब्बीको रहस्य लिक भएपछि फ्रान्स तनावमा
माघ ३, २०८१ बिहिबार