बिहीबार सुनको भाउ प्रतितोला ६ सयले घट्यो
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १२:४१:१३
१४ असार, काठमाडौं । बिहीबार सुनको भाउ प्रति तोला ६ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रति तोला ६ सय रूपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको भाउ प्रति तोला १ लाख १० हजार रूपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ९ हजार ४ सय रूपैयाँमा झरेको छ ।
त्यस्तै, यसअघि प्रति तोला १ लाख ९ हजार ५ सय रूपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ९ सय रूपैयाँ कायम भएको छ
यता, चाँदीको भाउ पनि प्रति तोला पाँच रूपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रति तोला १ हजार ३ सय ७५ रूपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ७० रूपैयाँ कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार