राष्ट्रियसभा बैठकबाट बजेट पारित गराउन बिनियोजन बिद्येयक प्रस्तुत हुने
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १०:७:४२
१५ असार, काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । दिउँसो २ः३० बजे बस्नेछ बैठकमा बजेट पारितका लागि निर्णायार्थ प्रस्तुत गरिनेछ । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले बिनियोजन बिद्येयक २०८० को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बिनियोजन बिद्येयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सुची रहेको छ । यसैगरी बिद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल बिश्वबिद्यालय बिद्येयक २०७९ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।
यसलाई पारित गरियोस भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसुचीमा उल्लेख छ । मुलुकी संहिता सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी दफावार छलफल हुने र सो बिद्येयक पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री ओली खुसी
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार