ललितानिवास प्रकरणका ३ अभियुक्तको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १४:३२:२८
१५ असार, काठमाडौं । सरकार स्वामित्वको ललितानिवास जग्गा हिनामिना मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा रहेका ३ अभियुक्तले सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणा रिट दिवदेनमाथि सुनुवाइ सकिएको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासमा शुक्रबार सुनुवाइ भएको हो । यही मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीको फन्दामा परेका मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधिर शाहले थुनामुक्तका लागि वारेसमार्फत बुधबार रिट दिएका थिए ।
ललिता निवासको ११२ रोपनी जग्गा नक्कली मोही र गुठी खडा गरी २०४९ देखि २०६९ सम्ममा व्यक्तिका नाममा गरेर हिनामिना गरेको पाइएपछि अनुसन्धानका पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार