सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १८:३८:१०
१५ असार, काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदको विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था-नवौं संशोधन नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
बैठकले असार २० गतेदेखि अजरवैजानको बाकुमा हुने असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय बैठक र असार १८ गतेदेखि सुरु हुने उच्च अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्रकिो नेतृत्वमो नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ भने सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्त बनेको विधेयकको अवधारणापत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताइन् ।
बैठकले साउन ८ गतेदेखि अबुधावीमा हुने सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँर्चौ बैठकमा सहभागी हुन ऊर्जामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको उनले बताइन् । पत्रकार सम्मेलनका सरकारका प्रवक्ता शर्माले सरकारको ध्यान सुशासनतर्फ केन्द्रीत रहेकाले कुनै पनि भ्रष्टाचारको प्रकरणका दोषीलाई उन्मुक्ती दिन नसकिने स्पष्ट पारिन् ।
त्यस्तै उनले कोशी प्रदेशको नामाङ्करण विरोधीहरुले आन्दोलनका क्रममा नेताहरुमाथि गरेको आक्रमणका घटनाप्रति दुख व्यक्त गर्दै यस बिषयमा सरकार गम्भीर रहेको बताइन् । उनले कोशी प्रदेशका देखिएको समस्या समाधानका लागि केन्द्र सरकारले आवश्यक समन्वय गर्ने जिकिर गरिन् ।
((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार