भनेकै मन्त्रालय दिएर सीके राउतलाई सरकारमा ल्याउन प्रधानमन्त्रीको कसरत
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १२:३२:१७
१७ असार, काठमाडौं । बजेटप्रति असन्तुष्ट जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको सत्तारुढ दल जनतम पार्टी सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ ।
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमतका अध्यक्ष सिके राउतसँग भेटवार्ता गरेपछि सरकारमा सहभागी हुन सकारात्मक देखिएको हो ।
जनमतले कृषि वा उद्योग मन्त्रालय पाउनुपर्ने माग गर्दै आइरहेको छ । त्यसमा प्रधानमन्त्रीले आफू सकारात्मक रहेको जवाफ दिएपछि राउतले पार्टी सरकारमा जाने वातावरण बन्ने क्रममारहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले राउतलाई आइतबार बालुवाटार बोलाएर सरकारमा ल्याउन वार्ता कसरत गरेका हुन् । प्रमले राउतलाई गठबन्धनको बैठक राखेर मन्त्रालयको टुंगो लगाउने आश्वसन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार