विधेयकका प्रति ढिलाई उप्लब्धप्रति कानुनमन्त्री गुरुङले संसदमा मागे माफी
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १४:१४:५८
१७ असार, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आइतबार प्रतिनिधिसभाको बैठकमा माफी मागेका छन् ।
राष्ट्रियसभामा उत्पत्ति भई छलफलपश्चात सन्देशसहित छलफलका लागि प्रतिनिधिसभामा पठाइएको ‘मुलुकी संहितासम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०८०’को माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले विधयकका प्रति सांसदहरुलाई हातमा समयमा पुर्याउन नसकेका भन्दै माफी मागेका हुन् ।
उनले पिजन हलमा असार ६ गते उप्लब्ध गरिएको तर सासदहरुले पाउन ढिलाइ भएकामा दुःख व्यक्त गर्दै माफी मागे । ‘विधेयक प्रति उप्लब्धता लागि समयमै पिजन हलमा दिइएको हो, हातहातमा किन पुगे ? तर के कारणले यस्तो हुन पुग्यो, त्यसप्रति म क्षमा चाहन्छु उनले भने, ‘तैँले माफी माग भनिरहनु पर्दैन धनराज गुरुङलाई, म सामान्य मान्छे हुन, अहंकारी होइन । छलफलबाटै अगाडि बढ्ने मान्छे हो ।’
प्रतिपक्षी सांसदहरुको जवाफ दिँदै मन्त्री गुरुङले मिटरब्याजीलाई कारवाही गर्ने कानून पहिल्यै ल्याउनुपर्ने पक्षमा रहँदारहँदै पनि विविधकारणले ढिलाई भएको स्पष्टीकरण दिए ।
सरकारलेगत वैशाखमा चर्को ब्याजमा ऋण लगानी गरी ब्याज र स्याज जोडेर साँवा बनाएर लगानीको दरभन्दा १० गुणा बढी साँवाको रुपमा उठाउने क्रम बढेपछि पीडितले घरखेत घुमाएर आत्हत्याको तहका घटना बढेपछि म्टिरब्याजीमाथि कारवाही गर्न अध्यादेशमार्फत ‘अनुचित लेनदेन जाँचबुझ आयोग गठन’ कारवाही गर्दै आइरहेको छ । सोही अध्यादेशलाई ऐन बनाउन संसदमा पेस गरिएको हो । अहिले मन्त्री गु्रुङले जवाफ दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो
माघ ३, २०८१ बिहिबार