आर्थिक विधेयक बहुमतले पारित, राष्ट्र ऋण उठाउने विधेयक छलफलका लागि पेस
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १६:१४:५४
१७ असार, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८० लागि प्रस्तुत गरेको आर्थिक विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको छ । आइतबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफदिएपछि उपसभामुख इन्दिरा रानामगरले पारितका लागि प्रस्तुत गरेका विधेयकलाई बहुमतले पारित गरेको हो ।
विधेयकमा आर्थिक वर्ष २०८०/८१ मा सरकारले कर थप घट गर्ने र आर्थिक नीति तर्जुमा गर्ने व्यवस्था गरिएको छ ।
यस्तै, अर्थमन्त्री डा. महतले राष्ट्र ऋण उठाउने विधेयक छलफलका लागि सदनमा पेस गरेका छलपफलका लागि सदनमा प्रस्तुत भएकाे छ । छलफल जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार