प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १७:१२:४९
१७ असार, काठमाडौं । राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि प्रस्तुत उक्त विधेयक ध्वनि मतका आधारमा बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।
विधेयकको विरोधमा सांसद सुमाना श्रेष्ठ र प्रेम सुवालले प्रस्ताव राखेका थिए । दुवै प्रस्ताव बुहमतले अस्वीकृत भएको थियो । विधेयकमाथि छलफलमा भाग लिने सांसदहरुले ऋण मुलुकको आवश्यकतामा मात्र उठाउनुपर्ने र ऋणलाई भौतिक पूर्वाधारमा मात्र खर्च गरिनुपर्नेमा जोड दिएका थिए ।
आजकै बैठकले आगामी आवको बजेटमा कर थपघट तथा दर तर्जुमासम्बन्धी आर्थिक विधेयक २०८० पनि बहुमतले पारित भएको छ । उक्त विधयेकमा सांसद सुवाल, श्रेष्ठ र शिशिर खनालले राखेको विरोध प्रस्ताव अस्वीकृत भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार