प्रतिनिधिसभाको अर्को बैठक असार २० गते बस्ने
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १७:३३:५६
१७ असार, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बस्ने भएको छ । आइतबारको बैठक सकिएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक असार २० गते दिउँसो बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिए ।
आजको बैठक ‘आर्थिक विधेयक २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ बहुमतले पारित भएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका आवश्यक अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेका कर थपघट तथा दर तर्जुमासम्बन्धी आर्थिक विधेयक र पूर्वाधार विकास लागि आन्तरिक र वैदेशिक ऋण लिने विधेयक बहुमतले पारित गरेको हो । आर्थिक विधेयकविरुद्ध परेको ३ वटा प्रस्ताव र राष्ट्र ऋण उठाने विधेयकमा परेका २ वटा व्रस्ताव अस्वीकृत भएको थियो ।
आर्थिक विनियोजन विधेयक अर्थात आगामी आवको बजेट यसअघि नै पारित भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार