५ बजेसम्मका स्थगित गरिएको बागमती प्रदेशसभा बैठक अझै सुरु हुन सकेन
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १७:५७:३२
१७ असार, काठमाडौं । प्रतिपक्षी दलहरुको विरोधपछि आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्न सुरु भएको बागमती प्रदेशसभा बैठक स्थगित भएको छ ।
प्रतिपक्षी एमाले, राप्रपाका सांसदहरुले बजेट अन्तुलित र विभेदकारी भएको भन्दै बैठक सुरु हुनसाथ नाराबाजी गरेपछि बैठक चल्न नसकेको हो । नाराबाजीपछि बेलुका ५ बजे बस्ने गरी सभामुख भुवन त्रिपाठीले बैठक स्थगन गरेका थिए । तर अझै बैठक सुरु हुन सकेको छैन ।
बागमती सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ भने सरकारमा कांग्रेस, एकीकृत समाजवादी सहभागी छन् । प्रमुख प्रतिपक्षमा एमाले छ । असार २५ गतेभित्र बजेट पारित गर्नुपर्ने सरकारलाइ बाध्यता छ ।
एमालेले संघको बजेटमा पनि पुनर्लेखनको माग गर्दै पटकपटक बजेट बैठक अवरुद्ध पारेको थियो । एमालेकै मागअनुसार बजेट मतदान प्रक्रियाबाट पारित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार