राष्ट्रियसभामा ५ मन्त्रालयका विनियोजित बजेटमाथि दफावार छलफल
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १३:२७:१२
१८ असार, काठमाडौं । राष्ट्रियसभामा सोमबारको बैठकमा सरकारले गत जेठ १५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटअन्तर्गत मन्त्रालयगत विनियोजित बजेट शीर्षकमाथि दफावार छलफल सुरु भएको छ ।
सभाका उपाध्यक्ष उर्मिला अर्यालले बैठकका कार्यसूचीबारे जानकारी दिँदै वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शहरी विकास, युवा तथा खेलकुद, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राललयमा विनियोजित बजेट शीर्षकमाथि छलफल हुने जनाएकी छन् ।
छलफलमा माग लिएका एमालेका सांसदहरुले विनियोजित बजेट असन्तुलित र विभेदकारी रहेको भन्दै हरेक मन्त्रालयमा एक रुपैयाँ मात्र बाँकी राखेर सबै बजेट कटौती गर्न प्रस्ताव परेका छन् । संसदमा यो प्रस्तावलाई विरोधका रुपमा लिइन्छ । उनीहरूले वडा स्तरबाट हुने कार्यक्रममा केन्द्र सरकारले १/२ लाख रूपैयाँ बजेट छुट्याएर संघीयताकाे मर्मवपरीत काम गरेकाे भन्दै बजेटकाे विराेध गरे । छलफल जारी छ ।
बजेट प्रतिनिधिसभाबाट भने दफावार छलफल सकेर असार १३ गते नै मतदानबाट बहुमतले पारित भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार