लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो सुनुवाइ गर्न राष्ट्र बैंकमा डेस्क स्थापना
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १७:५६:५५
१८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी सेवाग्रहीकाे गुनासो सुनुवाइ गर्न लघुवित्त संस्था सुपरिवेक्षण विभागमा डेस्कको स्थापना गरेको छ । डेस्कमा सेवाग्रहीले गुनासाे दर्ता गर्न सकिने जनाइएकाे छ ।
राष्ट्र बैंकबाट ‘घ’ वर्गकाे इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सुनुवाइका लागि डेस्कको स्थापना गरिएको राष्ट्र बैंकले जारी गरेकाे सूचनामा जनाइएको छ ।
गुनासो सुनुवाइका लागि निःशुल्क ‘टोल फ्रि’मार्फत फोन गर्न सकिने छ । यसका साथै बैंकको अनलाइन गुनासो पोर्टल वा इमेलमार्फत पनि आफ्नो गुनासो टिपाउन सकिने व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार