आज एभोकाडोकाे मूल्य प्रतिकेजी ५७५ रूपैयाँ !
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:१८:३८
१९ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मङ्गलबार नेपाली गोलभेँडा प्रतिकेजी ७५ रूपैयाँ, लोकल सानो गोलभेँडा १७ रूपैयाँ ५० पैसा, टनेल गोलभेँडा ३३ रूपैयाँ २० पैसामा कारोबार हुनेछ भने रातो आलु र स्थानीय काउली ४५ रूपैयाँ, भारतीय रातो आलु ३५ रूपैयाँ, मुडेको रातो आलु ३९ रूपैयाँ, सेतो आलु ३४ रूपैयाँ ५० पैसा, सुकेको भारतीय प्याज ५१ रूपैयाँ २० पैसा, लोकल गाजर ११० रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ रहेको छ ।
यस्तै,स्थानीय ज्यापू काउली ५६ रूपैयाँ ६७ पैसा, लाम्चो भन्टा ५५ रूपैयाँ, तने बोडी ११६ रूपैयाँ, मकै बोडी र भटमास कोशा ९५ रूपैयाँ, लोकल घिउ सिमी ११५ रूपैयाँ, टाटे सिमी ७६ रूपैयाँ ६७ पैसा, तितो करेला १०५ रूपैयाँ, लौका ८६ रूपैयाँ, परवर र न्यूरो ८५ रूपैयाँ, घिरौला ८६ रूपैयाँ, ब्रोकाउली र झिगूनी ६५ रूपैयाँ, भिण्डी १०५ रूपैयाँ, रायोको साग र पालूगो साग ८६ रूपैयाँ ६७ पैसा, तोरीको साग ४६ रूपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रूपैयाँ तोकिएको छ ।
यसैगरी, डल्ले च्याउ ३०० रूपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रूपैयाँ, पुदीना १३५ रूपैयाँ, गुन्दुक २८३ रूपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रूपैयाँ, कागती १७० रूपैयाँ, लोकल काँक्रो १२० रूपैयाँ, किवि ८७५ रूपैयाँ, एभोकाडो ५७५ रूपैयाँ, अदुवा ३ सय रूपैयाँ, लिच्ची १२५ रूपैयाँ, अकबरे खुर्सानी १७५ रूपैयाँ र भेडे खुर्सानी ८६ रूपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार