आज गुन्दुकको मूल्य २५० रूपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार ११:५:५
२० असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेँडा ठूलो प्रतिकेजी न्यूनतम् मूल्य ८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५२, घिउ सिमी लोकल १००, कुरीलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ५० रूपैयाँ , आलु रातो ४५, भारतीय आलु रातो ३४, टनेल गोलभेँडा सानो ३०, लौका ८० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २८० रूपैयाँ , बन्दा लोकल ८, ब्रोकाउली ५०, कागती १५० रूपैयाँ, रायो साग रू ८०, न्यूरो ८० रूपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रूपैयाँ ,लोकल काँक्रो १००, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रूपैयाँ, एभोकाडो ६०० रूपैयाँ,नासपाती ८०, किवि ८००, हरियो खुर्सानी अकबरे २०० रूपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रूपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनियाँ २००, लोकल लीच्ची १५०, खुर्सानी सुकेको ४५०, लसुन २००, चाइनिज लसुन २४०, छ्यापी सुकेको १३०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार