बलात्कार आरोपमा गुप्तचरका कर्मचारी पक्राउ
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १६:३९:३०
२१ असार, काठमाडौं । सरकारको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारी (सूचक) जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेल रहेका छन् ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी काठमाडौं परिसरले जनाएको छ । उनलाई निलम्बन गरिएको छ ।
सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएकी पीडितलाई डर, धाक, धम्की दिई तथा ववाह गर्ने भनी झुक्याएर पौडेलले करणी गरेको खुलेको दाबी प्रहरीको छ । पीडितका अनुसार करणी उनकै कोठामा २०७८ को माघ महिनाबाट सुरु भएको र पछिल्लो पटक गत वर्ष भदौमा करणी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार