आजको तोरीको सागकाे मूल्य ५६ रुपैयाँ, अन्यकाे कति ?
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार ११:२३:२५
२९ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (शुक्रबार) ठुलो नेपाली गोलभेँडा, भटमासकोशा र तीतो करेला प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेँडा २२ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा ३५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ, रातो मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ ।
उता, सुकेको प्याज ५० रुपैयाँ, लोकल गाजर, स्थानीय काउली, भटमासकोशा, पालूगो साग, न्यूरो, ब्रोकाउली, लोकल काँक्रो प्रतिकेजी ८५ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मुला ४५ रुपैयाँ, लोकल सेतो मुला १४ रुपैयाँ, भन्टा लाम्चो ८६ रुपैयाँ, डल्लो भन्टा ११६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।
तने बोडी ७६ रुपैयाँ, मकै बोडी, हाइब्रीड घिउ सिमी, भारतीय मेवा ९६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १३५ रुपैयाँ, लौका र घिरौँला प्रतिकेजी ६५ रुपैयाँ तोकिदा परवर प्रतिकेजी ३८ रुपैयाँ, चिचिण्डो ४६ रुपैयाँ ६७ पैसा, झिगूनी ६६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, पिंडालू, स्कूस, हरियो प्याज, रातो बन्दा र जिरीको साग प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, रायोको साग ९६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री भएको छ ।
उता, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ४५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तामा १३० रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १३२ रुपैयाँ पर्नेछ ।
यसैगरी, अनार ४२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १२६ रुपैयाँ ६७ पैसा, चोसा १३५ रुपैयाँ, कलकत्ते आँप ६६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर ४७५ रुपैयाँ, कालो अंगुर ५६५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २८८ रुपैयाँ पर्नेछ ।
यसैगरी अकबरे खुर्सानी प्रतिकेजी ४५० रुपैयाँ, भेडे खुर्सानी ७६ रुपैयाँ, हरियो लसुन २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २५५ रुपैयाँ, सुकेको नेपाली लसुन २०६ रुपैयाँ ६७ पैसा, सुकेको छ्यापी १४० रुपैयाँ, रहु माछा १४० रुपैयाँ, रहु ताजा माछा ३२० रुपैयाँ, बुचवा माछा २५० रुपैयाँ र मुंगरी र छडी माछा ३३० रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार