व्यवस्था र अवस्था परिवर्तन आजको आवश्यक
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १२:२:४
दीपक शर्मा
३१ असार, बर्दिया । क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपालका कर्णाली प्रदेश इन्चार्ज दीपक चलाउनेले जनयुद्धका सहिदहरुको सपना पुरा नभएको भन्दै सो अभियानमा आफुहरु लागी परेको बताएका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दियाको एकता अधिवेशन तथा प्रशिक्षण बैठकको उद्घाटन समारोहमा बोल्दै कार्यालय सचिव समेत रहेका चलाउनेले यो अवस्था र व्यवस्थाको विरुद्धमा आम जनमानसको आक्रोस वढिरहेको दावि गर्दै जनताको माग अनुसार आफुहरुले योजना बनाइरहेको समेत बताए ।
यसै गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेका इन्चार्ज दिपक शाहिले क्रान्ति अझै पुरा नभएको हुँदा फेरी एक पटक जुर्मुराउनु पर्ने बेला आएको बताए ।
एकता अधिवेशनले जिल्ला कमिटी गठन गरेको छ जसमा संयोजक डिलमान केसी सह संयोजक हार्दिक सहित ५४ जना रहेका छन भने जिल्ला इन्चार्ज विष्णु परियार शक्तिलाई चयन गरिएको सो पार्टी जनाएको छ । साथै भेलाले कार्य विभाजन तथा संर्घषका कार्यक्रम पनि तय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार