सडक मर्मत गर्दै स्थानीयवासी
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १४:१५:२७
९ साउन, भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ रिमचिममा जनश्रमदानमार्फत सडक मर्मत गर्दै स्थानीय बासिन्दा । वडा कार्यालयको अभियानमा जोडिएर यहाँका स्थानीयले करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । सडक मर्मतका लागि स्थानीयले एक हप्ता श्रमदान गरेको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए । तस्बिर: युवराज विष्ट: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिम्बुङ पोखरी आसपासको क्षेत्र
असोज ११, २०८१ शुक्रबार
खुश्बु टेन्ट हाउसमा आगलागी
असोज ११, २०८१ शुक्रबार
समरको पहाड र बादलले ढाकेको नीलगिरि हिमाल
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार