९ औँ बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै ठाकुरबाबा नगरपालिका
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार १८:४:३३
११ साउन, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले ९ औँ बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, शिक्षक, राष्ट्रसेवक कर्मचारी र व्यापारी लगायत नगरवासीलाई आमन्त्रण गरिएको छ ।
नेपाल स्वयमसेवि रक्तदाता समाज जिल्ला बर्दिया र र नगरपालिको सयुक्त आयोजनामा हन लागेको बृहत रक्तदान कार्यक्रममा पहिलो पटक जिल्ला स्तरीय महिला विशेष रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको नगरपालिकाका मेयर तिलक लम्सालले बताए ।
मेयरको सचिवालयका अनुसार बृहत रक्तदान कार्यक्रकको लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, थारु समुदाय विकास मंच लगायत ठाकुरबाबा नगरपालिका भित्रका सबै सहकारी, बैंक तथा वित्तिय संस्थाहरु, शैक्षिक संसथाहरु एवम सम्पूर्ण सामाजिक संघ संस्थाहरूको सह आयोजना रहेको छ ।
यहि साउन १७ गते बुधबारका दिन स्वास्थ्य बिमा कार्यक्रमको समुदघाटन कार्यक्रम रहेको हुँदा सोही दिन आधारभूत नगर अस्पताल भुरिगाउँमा बृहत रक्तदान कार्यक्रमको राखिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार