कोशी प्रदेशका सभामुख गौतमद्वारा राजीनामा
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १६:४९:५८
१६ साउन, काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । काठमाडौंबाट केहीबेर अघिमात्र विराटनगर पुगेका उनले उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले नयाँ सरकार गठन गर्न सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्याउन पदबाट राजीनामा दिएका हुन् । आज उनले काठमाडौंमा आफ्ना पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेटेका थिए ।
राजीनामासँगै उनले प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलले उठाउने मुख्यमन्त्रीका उम्मेदवारलाई समर्थन गरेर प्रदेश प्रमुखसमक्ष आजै पेस गरिने दाबी निवेदनमा हस्ताक्षर गर्नेछन् ।
यसअघि उनले सभामुख पदमै रहेर सरकार गठनमा हस्ताक्षर गरेका कारण मुख्यमन्त्री उद्वव थापालाई सर्वोच्च अदालतले पदबाट बर्खास्त गरिदिएको थियो । बर्खास्तपछि प्रदेश प्रमुख परशुराम खापुङले आज बेलुका ५ बजेसम्मको समय तोकेर मुख्यमन्त्रीका लागि दाबी आह्वान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार