प्रधानन्यायधीशले भने:- न्यायालयका कारण न्यायाधीश नियुक्ति रोकिएको होइन
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १७:७:३७
१६ साउन, काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयका कारण नभइ अन्य कुनै कारणबाट न्यायाधीश नियुक्ति प्रभावित भइरहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश पद रिक्त रहेको भन्दै न्यायालयका कारण नभई अन्य कुनै कारणबाट न्यायाधीश नियुक्ति प्रभावित भइरहेको बताएका हुन् ।
कानुन र संविधानमा न्यायाधीश खाली हुनुभन्दा एकदेखि तीन महिनाभित्र नियुक्ति गर्नुपर्ने व्यवस्था रहेपनि कानुनको पालना गर्न नसकिएको उनले बताए । प्रधानन्यायाधीश कार्कीले अहिले राजनीतिक स्वार्थका आधारमा सार्वजनिक सरोकारका विवादहरु न्यायालयमा आउनु सुखद नभएको जिकिर गरे ।
उनले सार्वजनिक सरोकारका विषय सीमान्तकृत समुदायको अधिकार प्राप्तिका लागि कुनै एउटा समूहले प्रतिनिधित्व गर्नका लागि गरिदिएको व्यवस्था भएको धारणा राखे । उनले न्यायालय स्वच्छ र राजनीति हस्तक्षेप मुक्त नभए जनताको मानवअधिकारको हक स्थापित हुन नसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार