केन्द्रीय समिति बैठकमा प्रचण्डले भने- समाजवाद प्राप्तिका लागि समावजादी मोर्चा बनायाैं
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १४:९:२४
१७ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पार्टीले विगतमा केही कमजोरी गरेको बताएका छन् ।
उनले आज काठमाडौंको कमलादीमा सुरु भएको केन्द्रीय समितिको चाैथाे पूर्ण बैठकको उद्घाटन सत्रमा बोल्दै पार्टीले विगतमा एमालेसँग भएको पार्टी एकीकरणमा कमजोरी गरेको स्वीकार गरे ।
उनले विगत कमी कजोरीलाई अहिलेको बैठकले समीक्षा र विश्लेषण गरेर दीर्घकालीन निर्णय लिनुपर्ने बताए । अहिले पार्टीको नेतृत्वमा चलिरहेको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा गरिरहेको कामबाट जनतामा आशाको संचार प्रवाह भएपनि पार्टी भने पार्टी जस्तो हुन नसकेको बताए । उनले पार्टीमा हुने गल्ती र गरिने कमजोरीलाई सच्याउन र गल्ती स्वीकार्न जाेकाेही डराउन नहुने बताए ।
साथै उनले राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउँदै केन्द्रीय बैठकबाट यसमा ठोस निर्णय लिने विश्वास व्यक्त गरे । उनले समाजवाद प्राप्तिका लागि समाजवादी मोर्चा गठन गरेर पार्टी अगाडि बढिरहेको समेत बताए ।
केही समयपहिले मात्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा नेपाल गठन गरेको छ । मोर्चाले केन्द्रदेखि वडा तहसम्म सांग संगठानिक संचरना तयार पारिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार