कामना सेवा विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार ११:१:०
१८ साउन, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको खुद नाफा २६.९३५ ले घटेर ४३ करोड ११ लाख ९८ हजार रूपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ५९ करोड ८५ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ८.६५५ ले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रूपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा यस बैंकको खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २०.०५५ ले घटेर ६९ करोड १५ लाख १२ हजार रूपैयाँमा सीमित भएको छ ।
गत वर्ष २८ करोड ४१ लाख २७ हजार रूपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५० करोड ३ लाख ६२ हजार रूपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रूपैयाँमा सीमित भएको छ ।
यता, कामना सेवा विकास बैंकको लाभांश वितरण गर्ने क्षमता १.७७५ छ । असार मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । प्रतिशेयर आम्दानी ५ रूपैयाँ ६४ पैसाले घटेर १३ रूपैयाँ १४ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १४६ रूपैयाँ ४६ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
घोडाको सहयोगमा बारी जोत्दै
बैशाख २१, २०८१ शुक्रबार
गान्धी परिवारले छोड्यो अमेठी, राहुल रायबरेलीबाट बने उम्मेदवार
बैशाख २१, २०८१ शुक्रबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
जेठ १ गतेदेखि काठमाडौं महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै
बैशाख २१, २०८१ शुक्रबार