सबै अस्पतालहरुलाई अनिवार्य आफ्नै फार्मेसी सञ्चालन गर्न मन्त्रालयको एकमहिने अल्टिमेटम, नगरे कारबाही
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १३:३४:३६
१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै खाले अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । सबै अस्पतालले अनिवार्य रुपमा एक महिनाभित्र आफ्नै फार्मेसी खोल्नुपर्ने छ । अन्यथा अटेर गर्ने अस्पताल कारबाहीमा पर्नेछन् ।
फार्मेसी नभएका अस्पतालहरूलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन स्वास्थ्यको निर्देशन छ । हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबै खाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । निर्देशनअनुसार नगरे कानुन बमोजिम कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
पुष २०, २०८१ शनिबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार