तलबी प्रतिवेदन पास नगर्ने १६९ पालिकालाई कारबाहीको सिफारिस
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १८:१५:१९
१८ साउन, काठमाडौं । स्थायी शिक्षकको तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने १६९ पालिकालाई कारवा गर्न राष्ट्रिय किताबखाना (शिक्षक)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।
बिहीबार मन्त्रालयलाई पत्र लेख्दै किताबखानाका कामु उपनिर्देशक राजाराम खकुरेलले शिक्षा नियमावली २०५९ (संशाेधनसहित)को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहरुको वार्षिक तलबी विवरण पारित गर्ने गराउनु पर्ने व्यवस्था रहेको तर विभिन्न पालिकाहरुले तलबी प्रतिवेदन पारित नगरी तलब खुवाएको पाइएको भन्दै कारवाही गर्न भनेका अनुरोध गरेका छन् ।
कानून उल्लंघन गर्ने पालिकालाई कारवाही गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार